२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेञ्चुरी बैंकको सि–आस्बा सेवा

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले सि–आस्बा सेवा सुरु गरेको छ । धितोपत्र खरिद गर्न सि–आस्बा सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । ग्राहकहरूले सेञ्चुरी बैंकको जुनसुकै शाखा कार्यालय तथा केन्द्रीय कार्यलयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधिक गरी सि–आस्बा नम्बर लिन सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १५ फाल्गुन २०७४ ०२:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App