२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

बुटवल पावर कम्पनीको साधारणसभा सम्पन्न

बुटवल पावर कम्पनीको ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सभाले सेयरधनीहरूलाई आव २०७९/८० को मुनाफाबाट चुक्ता पुँजीको पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने लगायत सञ्चालक समितिबाट पेश भएका सबै प्रस्ताव पारित  गरेको छ।

यस्तै सभाले कम्पनीको प्रतिसेयर सय रूपैयाँ दरका एक करोड कित्ता सेयरहरू प्रचलित ऐन नियमबमोजिम प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन गर्ने र सो प्रयोजनका लागि कम्पनीको हालको जारी पुँजी चार अर्ब ४० करोड ९० लाख रूपैयाँ पुर्‍याउने विशेष प्रस्ताव समेत पारित गरेको छ।

प्रकाशित: २ माघ २०८० ०२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App