४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रोल्पामा ग्लोबल आइएमई बैंकको शाखारहित

काठमाडौं – ग्लोबल आइएमई बैंकले रोल्पाको माडी गाउँपालिका–२, घर्तीगाँउमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । सोमबार मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले बैंकको ६९औं शाखारहति सेवाको उदघाटन गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।
उक्त सेवाको लागि स्थानीय कमल घर्ती मगरलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले एक सय १५ शाखा, एक सय २७  एटिएम, चार एक्सटेन्सन काउन्टर, १४ राजस्व संकलन काउन्टर, ६९ शाखा रहित बैंकिङमार्फत सेवा दिइरहेको छ।

 

प्रकाशित: १ फाल्गुन २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App