२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

भेगो एयरकुलर्स सार्वजनिक

काठमाडौं – नविन ड्रिस्ट्रिब्युटर्सले भेगो एयरकुलर्सको नयाँ मोडल सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रम गरी उक्त एयरकुलर्स सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएका एयरकुलरमा भेगो एटम प्लस, फ्रस्ट, ग्लेसियर, म्याक्सिमा आई, म्याक्सिमा, ग्लेसियर आई, थन्डर, थन्डर आई, फ्रस्ट आई, टाइफोन जस्ता मोडल रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । भेगो एयरकुलर्सका रेन्ज बजारमा ७१ सयदेखि २८ हजारसम्ममा पाइने कम्पनीले जनाएको छ ।

प्रकाशित: २९ माघ २०७४ ०१:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App