२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

कैलाश विकास बैंकलाई सम्मान

काठमाडौं – कैलाश विकास बैंकले उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ पुरस्कार पाएको छ । साउथ एसियन फेडेरेसन अफ अकाउन्टेस्ले बैंकलाई उक्त पुरस्कार  दिएको हो ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा वित्तीय क्षेत्रतर्फको उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन सम्मान–२०१६ पुरस्कार पाएको हो  अवार्डले बैंकलाई दक्षिण एसियाका वित्तीय संस्थामध्ये उत्कृष्ट प्रमाणित गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    

प्रकाशित: १८ माघ २०७४ ०१:५१ बिहीबार

कैलाश विकास बैंकलाई सम्मान