३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कुमारी बैंकको जुम्ला शाखा सञ्चालन

कुमारी बैंकले आफ्नो नयाँ शाखा सञ्जाल बिस्तार गरेको छ। बैंकले जुम्ला जिल्लास्थित चन्दननाथ नगरपालिका ६ मा मंसिर ४ गतेबाट जुम्ला शाखा सञ्चालनमा ल्याएको छ।

 बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रूपमा बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा बिस्तार गरेको हो। बैंकले आगामी दिनहरूमा थप शाखा बिस्तार गरेर आधुनिक बैंकिङ सेवा पु¥याउने योजना बनाएको जनाएको छ।

प्रकाशित: ६ मंसिर २०८० ०१:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App