६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कामना बैंक र एटिक ग्रुपबीच सम्झौता

कामना सेवा विकास बैंक र एटिक ग्रुपबिच मंगलबार सम्झौता भएको छ। सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले काठमाडौं महानगरपालिका–३० ज्ञानेश्वरमा रहेको एटिक रेस्टुरेन्टले प्रदान गर्ने रेस्टुरेन्ट सेवामा १० प्रतिशतसम्मको आकर्षक छुट दिने सम्झौता भएको हो। बैंकसँग आबद्धता प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ।

प्रकाशित: ३ आश्विन २०८० ०२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App