समृद्धि फाइनान्सले पूर्व सञ्चालक गुप्तबहादुर राना र दिपक अधिकारीलाई बिदाइ गरेको छ।
सञ्चालक समितिका अध्यक्ष ठाकुरप्रसाद भट्टराईले संस्थालाई दिशानिर्देशन गर्ने काममा राना र अधिकारीले पुर्याएको योगदनको लागि धन्यवाद दिँदै बिदाइ गरेका थिए। केही समय अगाडि राना र अधिकारीले राजीनामा दिएका थिए।
प्रकाशित: ३ वैशाख २०८० ०३:५९ आइतबार