१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

सिंहदरबारमा एभरेस्टको एटिएम

काठमाडौं– एभरेस्ट बैंकले सिंहदरबार परिसरमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ। सरकारका अर्थ सचिव शान्तराज सुवेदी तथा एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ए. के. अहलुवालियाले संयुक्त रुपमा सो सेवाको उद्घाटन गरेका हुन्।

बैंकका ६१ शाखा, ५ एक्सटेन्सन काउन्टर, २४ राजस्व संकलन काउन्टर तथा ८६ एटिएम रहेको विज्ञप्तीमा उल्लेख छ ।
 

प्रकाशित: ३ आश्विन २०७३ ०९:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App