नेपालगंज –गोर्खा ब्रुअरीले आफेनो टुबोर्ग स्ट्रोंग नयाँ स्वरुपमा सार्बजनिक गरेको छ। गोर्खा ब्रुअरीले टुबोर्ग स्ट्रोंगालाई भाद्र २९ गते बुटवलबाट र भदौ ३१ गते नेपालगंजको शिद्दार्थ कटेजमा एक कार्यक्रम गरी समर्वजनीक गरेको हो।
कार्यक्रमकामा बोल्दै गोर्खा ब्रुअरीका मार्केटिङ निर्देशक बैभब शर्माले भने “नयाँ टुबोर्गस्ट्रङ्गको बोतलले उपभोक्ताहरुलाई आफ्नो प्याकेजिङ्ग मार्फत लोव्यउनुका साथै बोतलको बीच भागमा रहेको इम्बोस्ड टुबोर्गको लोगोले बोतल समात्न सजिलो बनाएको छ। नयाँ टुबोर्गको स्ट्रङ्ग बोतलले उपभोक्ताहरुलाई अन्तर्राष्टिय अनुभुति प्रदान गर्नुका साथै उच्चस्तरिय स्वादको आन्नद दिलाउँछ भने बियरमा उही पुरानै गुणस्तरको स्वाद हुनेछ।” गोर्खा ब्रुअरी प्रालिले सन् १९९० मापहिलो पटक अन्तराष्ट्रिय ब्राण्ड टुवोर्ग नेपालमा भित्राएको थियो।
प्रकाशित: २ आश्विन २०७३ १०:५४ आइतबार