४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

आपतकालीन सहयोग परियोजना कार्यान्वयन

जापान सरकार र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रमले हरित निर्माणमा आधारित रोकथाम तथा नियन्त्रण उपायका लागि आपतकालीन सहयोग पहल सम्बन्धी परियोजना कार्यान्वयन गर्दै आएको छ।

सन् २०२२ मार्चदेखि सुरु भएको परियोजनामा नेपाल लगायत कम्बोडिया र जोखिममा परेका समुदाय रहेका छन्।

परियोजनालाई जापान सरकारले ४ लाख ५२ हजार ६ सय डलर आर्थिक सहयोग गरेको छ। परियोजनाले कमजोर समुदायको तत्कालका जोखिमहरू कम गर्ने र हरित निर्माण पहलहरू मार्फत एसिया र प्रशान्त क्षेत्रका सुरक्षित र सफा शहरहरूमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

प्रकाशित: १८ माघ २०७९ ०३:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App