‘योजना किनबेचको वस्तु होइन, यो सेवाग्राहीको अधिकार हो,’ पत्रकार सम्मेलनमा मुख्यमन्त्री कँडेलले भने,‘योजना निर्माण र कार्यान्वयनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, स्वार्थपूर्ण निर्णय र अन्यायपूर्ण कार्यले स्थान पाउने छैन ।’
क्वान्टम कम्प्युटरले क्रिप्टोग्राफी, आर्टिफिसियल इन्टेलिजेन्स, रक्षा उद्योग र सामग्री विज्ञान जस्ता धेरै क्षेत्रमा कम्प्युटिङ टेक्नोलोजीहरूमा टर्कीको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता बढाउने लक्ष्य राखेको छ।
सत्ताको नेतृत्वकर्ता दलले कामबाट जबाफ दिनुपर्नेमा सडकमा शक्ति प्रदर्शन गरिरहेको भन्दै अहिले एमालेको चौतर्फी आलोचना पनि भइरहेको छ । यस्तो बेला त्यो आरोपलाई खण्डन गर्न पोखरेलले यो अभिव्यक्ति दिएको देखिन्छ ।
आम सेवाग्राहीले उपचारमा समुचित सेवा र वास्ता पाएपछि बर्दिबास अस्पतालसँगको भरोसा बढ्दैछ। अस्पतालले सेवा विस्तार गर्दै उपचारमा गरिबको पहुँच बढाउँदै लगेपछि अहिले अस्पतालबारे सकारात्मक धारणा बन्दै गएको हो।