समाज ३० जेष्ठ २०८३ जन्तेढुङ्गाका उत्कृष्ट कर्मचारी पुरस्कृत खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले वर्षभरि उत्कृट काम गर्ने ३ जना कर्मचारी तथा जेहेन्दार विद्यार्थीलाई पुरस्कारसहित सम्मान गरेको छ।
राजनीति ३० जेष्ठ २०८३ सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित सुदूरपश्चिम प्रदेश सभाको बैठकले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।
अपराध ३० जेष्ठ २०८३ लागूऔषधसहित १३ जना पक्राउ नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशको विभिन्न स्थानबाट १३ जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
अन्तर्राष्ट्रिय ३० जेष्ठ २०८३ अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह जुलाई ४ मा सुरु हुने इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि र अन्त्येष्टि समारोह जुलाई ४ मा तेहरानमा सुरु हुने भएको छ।