राजनीति २२ पुस २०८२ बालेन्द्र साह कुन क्षेत्रबाट उम्मेदवार बन्लान् ? उनले काठमाडौको कुनै एक क्षेत्रबाट उम्मेदवारी दिने बताइएको छ। तर बालेन आफैंले भने यसबारे मुख खोलेका छैनन्। काठमाडौंमा बालेनको घर क्षेत्र नं. २ मा पर्छ।
राजनीति २२ पुस २०८२ एमाले सचिवालय बैठक बस्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आज (मंगलबार) केन्द्रीय सचिवालयको बैठक बोलाएको छ।
अन्तर्राष्ट्रिय २२ पुस २०८२ बंगलादेशमा हिन्दू विधवामाथि सामूहिक बलात्कार बलात्कारपछि आरोपीले उनलाई रूखमा बाँधेर कुटपिट गरेका छन्।
राजनीति २२ पुस २०८२ उम्मेदवार छनोटको गृहकार्यमा रास्वपा : कसले कहाँबाट दिँदै छन् उम्मेदवारी ? नेपाली कांग्रेस, नेकपा एमाले तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला तहबाट उम्मेदवार छनोटका लागि सिफारिस गरेर पठाइरहँदा रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो।