राजनीति २० पुस २०८२ धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ।
राजनीति २० पुस २०८२ यी हुन् रास्वपाको केन्द्रीय समितिमा नयाँ अनुहार (सूची) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो केन्द्रीय समिति विस्तार गर्दै ३३ जना नयाँ सदस्य थप गरेको छ।
कला/साहित्य २० पुस २०८२ डफर ब्रदर्स भन्छन्- स्टिभ र जोनाथनबिचको तनाव अन्त्य गर्न यो दृश्य राखियो विश्वचर्चित नेटफ्लिक्स सिरिज स्ट्रेन्जर थिंग्सको अन्तिम शृङ्खला प्रसारण भएसँगै यसको अन्त्यलाई लिएर फ्यानहरुले आ-आफ्नै थ्योरी बनाएका छन्।
अर्थ २० पुस २०८२ उपभोक्ता ठग्नेलाई १४ करोड जरिवाना पाँच महिनामा उपभोक्ता ठगी गर्ने व्यवसायीलाई १४ करोड रुपैयाँ जरिवाना गरेको छ ।