समाज २५ जेष्ठ २०८३ म्याग्दीको पकेट क्षेत्रमा आलु उत्पादन घट्यो आलुखेतीको पकेट क्षेत्रमाअसिनाले बोट नष्ट गरिदिएपछि किसान चिन्तित भएका छन्।
खेल २५ जेष्ठ २०८३ टी-२० वरीयतामा नेपालको सुधार, स्कटल्याण्डलाई पछि पार्दै १५ औं स्थानमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले एक स्थान सुधार गरेको छ।
प्रवास २५ जेष्ठ २०८३ नेपाली युवालाई यूएईमा सवा अर्ब रुपैयाँको चिठ्ठा रोचक कुरा के छ भने विजेता नम्बर घोषणा हुँदा खानले ‘ड्र’ हेरेका पनि थिएनन्। उनले यो खबर इमेलमार्फत थाहा पाए।
राजनीति २५ जेष्ठ २०८३ लापरबाहीपूर्वक सवारी चलाएका हर्क साम्पाङलाई ट्राफिक कारबाही श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद हर्कराज राईलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।