समाज १९ चैत्र २०८२ बसमा डाँका-चोरी गर्ने चारजना पक्राउ चैत १७ गते भएको उक्त घटनामा ६÷७ जनाको समूहले यात्रुहरूलाई धम्की दिँदै नगद ५९ हजार रुपैयाँ, मोबाइल फोन र अन्य जिन्सी सामान लुटेको प्रहरीले जनाएको छ ।
समाज १९ चैत्र २०८२ मालपोत र यातायातबाट १६ विचौलिया पक्राउ यातायात व्यवस्था कार्यालयबाट ६ पुरुष र मालपोत कार्यालयबाट १० जना महिला गरी जम्मा १६ जनालाई नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
राजनीति १९ चैत्र २०८२ बादलले एआई मत भनेपछि मनिष झाले मागे मतदातासँग माफी नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले रास्वपाको जितलाई एआई र अल्गोरिदमको नतिजा भनेर टिप्पणी गरेपछि रास्वपाका प्रवक्ता मनिष झाले आपत्ति जनाएका छन्।
खेल १९ चैत्र २०८२ त्रिवि क्रिकेट मैदानको सम्झौता वैशाखमा सकिँदै: नवीकरण नगर्ने पक्षमा विश्वविद्यालय, अब के हुन्छ? सम्झौता सकिन केही दिनमात्र बाँकी रहँदा पनि नेपाल क्रिकेट संघबाट कुनै प्रतिक्रिया नआएको विश्वविद्यालय क्रिकेट संघको भनाइ छ।