आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनमा नयाँ गठबन्धनमाथि व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २४ फाल्गुन २०८० ०७:४२ बिहीबार
अर्थ १४ जेष्ठ २०८१ रोकियो बागमतीको अवैध दोहन, ठेक्का सम्बन्धी कागज अनुगमन समितिको नियन्त्रणमा रौतहटको गढीमाई नगरपालिका कार्यालयबाट अनुगमन समितिले नदीको ठेक्का पट्टासम्बन्धी कागजपत्र नियन्त्रणमा लिएको छ।
राजनीति १४ जेष्ठ २०८१ कांग्रेस संसदीय दलको बैठक मङ्गलबार बिहान ११ बजे कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भोलि मङ्गलबार बिहान ११ बजे बैठक बस्न लागेको जानकारी दिए। उनका अनुसार बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्नेछ।
राजनीति १४ जेष्ठ २०८१ सर्वोच्चको परमादेश: ४८ घण्टाभित्र सुरेन्द्रराजलाई मुख्यमन्त्री बनाउनु सर्वोच्च अदालतले ४८ घण्टाभित्र गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता सुरेन्द्रराज पाण्डेलाई नियुक्त गर्न परमादेश दिएको छ।
समाज १४ जेष्ठ २०८१ अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग बिहे गर्ने ३० वर्षीय पुरुष पक्राउ अर्घाखाँचीमा ११ वर्षीय बालिकासँग विवाह गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा लिएको छ।