आजको कार्टुन। आजको कार्टुनमा प्रणय दिवस अर्थात् ‘भ्यालेन्टाइन्स डे’ लाई लिएर व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २ फाल्गुन २०८० १३:४० बुधबार
राजनीति २७ वैशाख २०८१ मन्त्रालयको बजेटले खेलाउन सकिने लुँडो, चेस र बाघचाल मात्रै हाे: खेलकुदमन्त्री युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको बजेटले लुँडो, चेस र बाघचाल मात्रै खेलाउन सकिने बताएका छन्।
राजनीति २७ वैशाख २०८१ शुक्रबार सुरु हुँदै संसद्को बर्खे अधिवेशन, तयारी अन्तिम चरणमा शुक्रबार सुरु अधिवेशनका लागि संघिय संसद् सचिवालयले तयारी अन्तिम चरणमा पुर्याएको जनाएको छ। सचिवालयका प्रवक्ता एकराम गिरीले सभाको सिट व्यवस्थापनको काम सकिएको जानकारी दिँदै हल र प्राविधिक व्यवस्थापनको काम पनि अन्तिम चरणमा पुगेको बताए।
समाज २७ वैशाख २०८१ कवाडी गोदाममा काठमाडौं महानगरको डोजर बिहीबार अनामनगरस्थित कवाडी गोदाम जनप्रतिनिधि र महानगर प्रहरी बलले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो।
अर्थ २७ वैशाख २०८१ कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्द्धनका लागि सरकार र स्वीट्जरल्याण्डबीच सम्झौता नेपाल सरकारले पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टीटीडीपी) कार्यान्वयन गर्न स्वीट्जरल्याण्ड सरकारसँग सम्झौता गरेको छ ।