आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। आजको कार्टुनमा राजनीतिज्ञ सत्ताकाे घाम ताप्न मस्त छन् भने उता जाजरकाेटमा भूकम्पपीडित चिसाेले कठ्याग्रिंएर ज्यान गुमाउँदै छन्।
एनआईसी एसिया बैंकले मानववस्ती भएका दुर्गम गाउँहरुमा पनि आफ्नो शाखा विस्तार गरेको छ । राष्ट्रिय वित्तीय समावेशीकरणको उद्देश्यसहित सबै क्षेत्रमा बैंक पुर्याउने लक्ष्य रहेको उसले स्पष्ट पारेको छ ।
कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन हुने भएको छ। नव नियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठनको तयारी गरेका हुन्।