राजनीति २४ जेष्ठ २०८३ लिपुलेक विवादमा बेलायतको मध्यस्थता होइन, कूटनीतिक समाधान चाहन्छौँ : परराष्ट्रमन्त्री प्रधानमन्त्री शाहको अपेक्षित भ्रमण र आफ्नो यस पहिलो भ्रमणका बारेमा बोल्दै उनले यसलाई उच्चस्तरीय भ्रमणहरूको सुरुवातको रूपमा हेरेको भनेका छन्।
अन्तर्राष्ट्रिय २४ जेष्ठ २०८३ दिल्लीमा विरोध प्रदर्शनपछि घर पुगेका अभिजीतले भने : अब आन्दोलन देशभर विस्तार हुन्छ ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दीपकेले परीक्षामा हुने अनियमितता विरुद्धको उनीहरूको आन्दोलन केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिएसम्म नरोकिने बताएका छन्।
समाज २४ जेष्ठ २०८३ मधेशमा पनि काँडेभ्याकुर नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ।
समाज २४ जेष्ठ २०८३ पोखरी बनेपछि १५ सय रोपनी सुख्खा क्षेत्रमा सिँचाइ पोखरी निर्माणपछि अरुण गाउँपालिका–७ सिक्रेटारको सुख्खाग्रस्त क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।