आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा राजनीतिक दलमा आबद्ध सुकुम्बासीलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: २३ मंसिर २०७९ ००:१८ शुक्रबार
राजनीति २३ वैशाख २०८१ सुदूपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत दिन हतार नगर्न एमाले अध्यक्ष ओलीको निर्देशन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिन हतार नगर्न निर्देशन दिएका छन्।
समाज २३ वैशाख २०८१ दुई चरणमा सीमानाका आठ दिन बन्द हुने छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल–भारत सीमानाका आठ दिन बन्द गरिने भएको छ।
समाज २३ वैशाख २०८१ बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रूतमार्गको पुल निर्माण प्रभावित धनगढी–खुटिया–दिपायल द्रूतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा निर्माण प्रभावित भएको छ।
समाज २३ वैशाख २०८१ पानीको मुहान सुकेपछि ट्यांकरमा निर्भर छन् तीन सय घरपरिवार सुक्खाका कारण खानेपानीका मुहान सुक्न थालेपछि पाँचथरको हिलिहाङ गाउँपालिका– ७ का तीन सय बढी घरमा ट्यांकरबाट पानीको प्रबन्ध भएको छ।