आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा २०७९ को प्रतिनिधि सभामा जनताले जिताएको उम्मेदवारको भनाईको बारेमा व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १९ मंसिर २०७९ ०१:३७ सोमबार
राजनीति २० वैशाख २०८१ सरकारले ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको छः प्रधानमन्त्री प्रधनमन्त्री पुष्पकमल दाहालले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको बताएका छन्।
कला २० वैशाख २०८१ एक मुठी घामसँगै उदाए सरित् इन्द्रकुमार श्रेष्ठ सरित् साढे चार दशकदेखि कवि, कथाकार, उपन्यासकार र गीतकारको रूपमा स्थापित स्रष्टा हुन्।
अन्तर्राष्ट्रिय २० वैशाख २०८१ किन खाली हुँदैछन् जापानका घरहरू ? यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको छ।
कला २० वैशाख २०८१ परशु-कल्पना स्रष्टा सम्मानको घोषणा वरिष्ठ आख्यानकार परशु प्रधान दिवङ्गत भएको ४५ औं दिनको पुण्य तिथिमा उनका सन्तानहरूले स्थापना गरेको अक्षयकोशबाट परशु-कल्पना स्रष्टा सम्मानको घोषणा गरेका छन्।