आजको नागरिक दैनिकमा यो पनि शीर्षकमा प्रकाशित कार्टुन। कार्टुनमा २०७९ को प्रतिनिधि सभाको निर्वाचन परिणामलाई व्यङ्ग्य गरिएको छ। Follow @nagarik_news प्रकाशित: १३ मंसिर २०७९ ०८:४१ मंगलबार
समाज २० वैशाख २०८१ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार दिनदेखि रोकिएका उडान आजदेखि नियमित बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ।
समाज २० वैशाख २०८१ क्यानडा आउने विद्यार्थीलाई दूतावासले भन्योः बस्नेखाने खर्चको प्रबन्धसहित सम्पूर्ण जानकारी लिएर मात्रै आउनु क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि आउने विद्यार्थीलाई सम्पूर्ण जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ।
अर्थ २० वैशाख २०८१ मादी नदीमा धमाधम पुल निर्माण हुँदै मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा धमाधम पुल निर्माण भइरहेको छ।
समाज २० वैशाख २०८१ आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।