१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
Ramkrishna Baral
रामकृष्ण बराल
सभापति, मानव अधिकार तथा शान्ति समाज

रामकृष्ण बरालका लेखहरु :

बदल्ने नेतृत्व हो व्यवस्था होइन

२०६२/६३ को त्यो अभूतपूर्व आन्दोलनमा लाखौँ नागरिकको सहभागिता/योगदान थियो। तसर्थ लोकतान्त्रिक गणतन्त्रको अर्थात् यो व्यवस्थाको स्वामित्व नागरिकमा छ भन्न एकरत्ति पनि हिच्किचाउनु पर्दैन।

लोकतन्त्रको प्राण: सुशासन र सद्भाव

२०६२/६३ सालको अभूतपूृर्व ऐतिहासिक जनआन्दोलनको बलमा नेपालमा २४० वर्ष पुरानो राजतन्त्रको उन्मूलन भई लोकतान्त्रिक गणतन्त्र स्थापना भएको थियो।

औचित्यहीन ‘जनयुद्ध दिवस बिदा

मानव अधिकार तथा शान्ति समाजले जहिल्यै पनि शान्तिको पक्षमा वकालत गर्दै आएको छ । यस क्रममा संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमणका क्रममा पनि उनको ध्यानाकर्षण गराउने उद्देश्यले दबाबमूलक प्रदर्शन आयोजना गरिएको थियो ।

अस्वीकार्य कुशासन र दण्डहीनता

यतिबेला मुलुक दिन÷प्रतिदिन कुशासनको चंगुलमा फस्दै गइरहेको छ। कुनै पनि ठाउँमा आशलाग्दो अवस्था देखिएको छैन। फलस्वरूप महँगीले दिनदहाडै सर्वसाधारणको ढाड सेकिरहेको छ भने सेवा प्रवाह गर्नुपर्ने सरकारी निकायहरू निर्दयी भएर निस्केका छन्।

प्रेस स्वतन्त्रता र व्यावसायिक नैतिकता

नेपालको सन्दर्भमा २०५२ सालपछि १० वर्षे सशस्त्र द्वन्द्वका दौरान एक दर्जन भन्दा बढी पत्रकारहरू सुरक्षा निकाय र ने.क.पा. (माओवादी) द्वारा मारिएका तीतो यथार्थ हामीसामु छ। त्यसमध्ये माओवादीबाट मारिएका पत्रकार डेकेन्द्रराज थापा मानव अधिकार तथा शान्ति समाज दैलेख शाखाको पहिले सचिव र पछि सल्लाहकार थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्