८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml
Madhusudhan Panthi
मधुसुदन पन्थी


मधुसुदन पन्थीका लेखहरु :

बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्!

ठुल्दाजुका गोडा मोल्छन् बाको धोती उडाउँछ्न्, बाउ उता खाली खुट्टा आफू गाडी गुडाउँछन्। कुजातका निस्के पुत्र सक्नै लागे बाको खायल, केही बोल्नै हुन्न बाउले पार्छन् उल्टै हायलकायल।

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्: लाजको आग्लो

नैतिकता नभएपछि योग्यलाई फेल गर्छन्,बोलवाला बलियाकै चल्छ नत्र झेल गर्छन्। योग्यता र दक्षताको कुनै कदर हुँदैन किन,डण्डीबियोदेखि क्रिकेटसम्म कमिसनको खेल गर्छन्।

न्याय सेवाका कर्मचारीमाथि अन्याय

न्याय सेवाका अधिकृत स्तरका कर्मचारीको स्थिति नौबिसेबाटै जाम परेर काठमाडौँमा आए जस्तै देखिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्