१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml
भविसोर पराजुली


भविसोर पराजुलीका लेखहरु :

सुस्ताउँदो सामुदायिक अभियान

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र समृद्धिको दिशामा लैजाने हो भने गाउँको विकास र समृद्धि हुनुपर्छ । यसका लागि राष्ट्रिय रूपमै समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्छ । समृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान सुरु गर्नुपर्छ। राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औँ योजनामा गाउँको विकासका लागि केही उल्लेख गरिएको छ। यद्यपि यो पर्याप्त छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्