२२ असार २०८१ शनिबार
image/svg+xml
कला

गायिका इन्दिरा जोशीलाई गीत 'पछ्यौरी' चोरेकाे आरोप

गायिका इन्दिरा जोशीले केही दिनअघि सार्वजनिक गरेको गीत चोरेको आरोप लागेको छ। 

उनको ‘पछ्यौरी’ बोलको गीत अंग्रेजी गीतसँग हुबहू मिल्न गएपछि चोरीको आरोप लागेको हो।

अमेरिकी गायक जेसन डेरुलोले ‘टक डर्टी’ गीत सन् २०१३ मा सार्वजनिक गरेको गीतसँग जोशीको गीतमा प्रयोग भएका सुर तथा धुन हुबहु मिलेको छ।

उक्त गीत जोशीले आफ्नै शब्द, संगीत र स्वरमा एक साताअघि सार्वजनिक गरेकी थिइन्।

प्रकाशित: २४ असार २०७९ १०:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App