२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

‘देशको माटो’ लोकार्पण

कवि उमेश अवस्थी आदर्शको लामो कविता देशको माटो लोकार्पण भएको छ। सुदूर पश्चिम सरकारका प्रदेश सभामुख माननीय अर्जुनबहादुर थापाको प्रमुख आतिथ्यमा उक्त कविताको विमोचन गरिएको हो।

५० पृष्ठको उक्त कवितामा ५,७१५ शब्द रहेका छन्। देशप्रेमको भावनाले ओतप्रोत भएको कविता निकै सरल र सरस रहेको कार्यक्रमका समीक्षकहरूले बताए।

प्रकाशित: १७ मंसिर २०७८ ०६:१९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App