मामु सधैं हतारमा,
मेरो ड्याडी कतारमा।
घर त मेरो पोखरा,
पढ्न जाने कखरा।
दिदी सधैं टिकटकमा,
ठुल्दाइ सधैं फेसबुकमा।
भैसकेछ सवा नौ,
स्कुलको बस आयो।
प्रकाशित: ४ श्रावण २०७८ ०६:२६ सोमबार
मामु सधैं हतारमा,
मेरो ड्याडी कतारमा।
घर त मेरो पोखरा,
पढ्न जाने कखरा।
दिदी सधैं टिकटकमा,
ठुल्दाइ सधैं फेसबुकमा।
भैसकेछ सवा नौ,
स्कुलको बस आयो।
प्रकाशित: ४ श्रावण २०७८ ०६:२६ सोमबार