खगेन्द्र बस्याल
१)
थालियो
कर्मको बत्ती
बालियो।
२)
विपना
बैंसको फूल
सपना।
३)
सिंदुर
अदेख शोभा
सुदूर ।
४)
डसेका
साधु मठमा
बसेका।
५)
हेर्नु छ
पूरै काँचुली
फेर्नु छ ।
६)
जूनको
शीतल छाया
उनको।
७)
हजुर
सबैको बनौं
गजुर।
प्रकाशित: १७ असार २०७८ १०:११ बिहीबार