काठमाडौं–कौशिला रिसालद्धारा लिखित वालकथा संग्रह नयाँ बर्षको उपहार सार्वजनिक भएको छ ।
काठमाण्डौको नयाँ बजारस्थित अक्सफोर्ड उच्च माध्यामिक विद्यालयको सभाहलमा पुर्वमन्त्री तथा साहित्यकार शान्ता मानवि, प्राध्यापक डाक्टर शैलन्दु प्रकाश नेपाल, प्रगतीशिल लेखक संघका उपाध्यक्ष डाक्टर विन्दु शर्मा, प्रलेसका उपाध्यक्ष रामप्रकाश पुरीले, साहित्यकार मदनराज थापा, लगायतले संयुक्त रुपमा वालकथा संग्रहको विमोचन गरेका हुन् ।
प्रकाशित: १९ चैत्र २०७४ १२:३८ सोमबार