३१ वैशाख २०८१ सोमबार
image/svg+xml
कला

अभिनेत्री रेखाले अमेरिकामा छोरीलाई दिइन् जन्म

अभिनेत्री रेखा थापा आमा बनेकी छन्। रेखाले आफू आमा बनेको जानकारी सामाजिक सञ्जालबाट दिएकी हुन्।

अमेरिकामा उनले आफ्नो पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी छन्।

उनले लेखेकी छिन्, 'हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ।,'

रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। 

प्रकाशित: ११ फाल्गुन २०८० १६:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App