२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मेक्सिकोमा विन्दास देखिएकी प्रविशा

तस्बिर: प्रविशा अधिकारीको सामाजिक सञ्जालबाट

गायिका प्रविशा अधिकारी यतिबेला श्रीमानसंग मेक्सिकोमा रमाइरहेकी छिन्।

श्रीमानसंग मेक्सिको पुगेकी प्रविशाले यतिबेला सामाजिक सञ्जालमा हट तस्बिरहरु सार्वजनिक गरिरहेकी छिन्। 

समुन्द्री किनारामा बसेको तस्बिरमा प्रविशालाई हट देखिएको छ भने उनी विन्दास मुडमा पनि बसेकी छिन्।

उसोत प्रविशाले संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी छिन्। उनको सुमधुर स्वरको लोकप्रीयता दर्शकले मन पराइरहेका छन्। 

सुगम संगीत हुँदै सिङगिङ रियालिटी शोको निर्णायक भएर प्रविशा पछिल्लो समय लाइमलाइटमा जमीरहेकी छिन्।

प्रकाशित: २६ श्रावण २०८० १२:०६ शुक्रबार

गायिका प्रविशा अधिकारी