प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ। उनलाई मिर्गौला प्रत्यारोपणको बिरामी भएकाले ‘रेड जोन’ बेडमा राखिएको छ।