२२ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

अर्थविद् भन्छन्ः बारी बाँझो राखेर तरकारी किन्न बजार जानुभएन

अर्थविद् भन्छन्ः बारी बाँझो राखेर तरकारी किन्न बजार जानुभएन

अर्थविद् प्राध्यापक डा। रामप्रसाद ज्ञवालीले बाह्यअर्थतन्त्र सूचक सुधार्न ढिला गर्न नहुने बताएका छन्। सामान्य दैनिक उपभोग्य वस्तुदेखि करोडौ पर्ने विलासिताका वस्तु समेत बाह्य मुलुकबाट आयात गर्नुपरेको पछिल्लो अवस्थाले अर्थतन्त्रका बाह्य सूचकमा नकारात्मक असर परेको ज्ञवालीको भनाइ छ। अर्थतन्त्रको पछिल्लो अवस्था, अर्थ मन्त्रालय र राष्ट्र बैंकको सम्बन्धबारे शुक्रबार नागरिककर्मी पुष्प भट्टले ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः

प्रकाशित: २ असार २०७९ ०५:४१ बिहीबार