१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

विधेयक पारित भए दुई तिहाई पत्रकार जेलमा हुन्छन्- साउद (भिडियाे)

काठमाडाैं- नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक जस्ताको त्यस्तै पारित भए अबको केही वर्षमा दुई तिहाई पत्रकार जेल जाने बताएका छन्। नागरिक न्यूजसँग कुरा गर्दै साउदले यस्ताे बताएका हुन्।

सरकार प्रतिपक्षलाई बेवास्ता गर्दै अघि बढेको उनको भनाइ थियो। निष्पक्ष न्याय सम्पादन गर्ने अदालतमा समेत वर्तमान सरकारले हस्तक्षेप गर्न खोजेको उनको आरोप थियो।

'प्रजातन्त्र र कम्युनिज्म सँगै जान सक्दैनन्, प्रजातन्त्रको खम्बा भनेकै पत्रकार जगत हो र प्रेस स्वतन्त्रता बिना प्रजातन्त्रको कल्पना गर्न सक्दैनौं' साउदले भने।

प्रकाशित: ६ असार २०७६ १३:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App