काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले अमेरिका भ्रमणका क्रममा आफुलाई नेपालीले नै असहयोग गरेको बताएका छन्। Follow @nagarik_news प्रकाशित: १७ चैत्र २०७५ ०८:५१ आइतबार
राजनीति २० वैशाख २०८१ बालेन्द्र शाहलाई केपी ओलीको प्रश्न: सुकुम्वासीका छाप्रामा कहिलेसम्म डोजर ? नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका गरिब र सुकुम्वासीप्रति अनुदार देखिएको आरोप लगाएका छन्।
अर्थ २० वैशाख २०८१ निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जान्छौंः पूर्वाधारमन्त्री महासेठ उपप्रधान एवं भौतिक, पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीको बाँकी भुक्तानी दिँदै जाने बताएका छन् ।
खेल २० वैशाख २०८१ वेस्ट इन्डिज 'ए' सँग नेपालको लगातार तेस्रो हार, गुम्यो पाँच खेलको शृंखला वेस्ट इन्डिज 'ए' विरुद्धको चौथो टी- २० क्रिकेटमा नेपाल २८ रनले पराजित भएको छ। योसँगै भ्रमणकारी टोलीले ५ खेलको शृंखला एक खेल अगावै ३/१ ले जितेको छ।
राजनीति २० वैशाख २०८१ कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गराउन जरुरी: गृहमन्त्री लामिछाने उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले कारागारलाई यातना गृहका रुपमा नभई सुधार गृहका रुपमा रुपान्तरण गराउन जरुरी रहेको बताएका छन्।