सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्।
मकैको आयात प्रतिस्थापनसँगै किसानको आम्दानी वृद्धि गर्ने लक्ष्यका साथ सुदूरपश्चिम प्रदेशमा मकैखेती विशेष कार्यक्रमअन्तर्गत वसन्ते मकैखेती विस्तार भइरहेको छ।