१९ वैशाख २०८१ बुधबार
image/svg+xml
भिडियो

रोहिंग्या शरणार्थीको सुनुवाई होला त बिमस्टेकमा? (भिडियो रिपोर्ट)

काठमाडाैं– बिमस्टेक सदस्य राष्ट्रका नेताहरु नेपालमा सुरु भएको चौथौ बिमस्टेक सम्मेलनका लागि जुट्दै गर्दा विश्वभरका रोहिंग्या शरणार्थीहरुमा समस्या समाधान होला भन्ने आशा पलाएको छ।  

सम्मेलनको क्रममा बंगलादेश लगायतका राष्ट्रले रोहिंग्या शरणार्थीको समस्या समाधानका लागि म्यानमारलाई दबाब दिनसक्ने जानकारहरु बताउँछन्। झन्डै १० लाखको संख्यामा रहेका रोहिंग्याले विश्वका विभिन्न देशमा शरण  लिएर बस्दै आएका छन्। हाल बंगलादेशमा मात्रै झन्डै ७ लाख रोहिंग्या शरणार्थी छन्। संयुक्त राष्ट्रसंघले रोहिंग्या माथिको दमनलाई जातिय भन्दै आएको छ।  

प्रकाशित: १३ भाद्र २०७५ ०६:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App