घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइते बालकको मृत्यु
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ।
धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ।
नेकपा (एमाले) ले सचिवालय बैठक बोलाएको छ। ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा उक्त बैठक आइतबार बस्ने गरी बोलाइएको हो।
सत्ता गठबन्धन फेरिएसँगै गृहमन्त्रालयबाट परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका नारायणकाजी श्रेष्ठ नौ दिने भ्रमणका लागि आइतबार चीन जाने भएका छन् ।
दसैको माहौलमा पोखराको काहु डाडामा स्थानीय र आन्तरिक पर्यटक लिङ्गे पिङ खेलेर आनन्द लिदैछन।पिङ खेल्न बच्चा देखि युवा युवती उत्तिकै उत्सुक देखिन्छ।
सार्वजनिक स्वामित्वमा गएको नेपालको पहिलो मिडिया कम्पनी नेपाल रिपब्लिक मिडिया (एनआरएम) आइतबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने भएको छ।
आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सात सय ५३ स्थानीय तहको बजेट आइतबार सार्वजनिक हुँदैछ।
परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर देशभरका आफ्ना मातहतका कार्यसमितिलाई सर्कुलर गर्दै बन्दका कार्यक्रम सशक्त रुपमा संचालन गर्न निर्देशन दिएको छ।
सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र सत्तारूढ दलकै सांसदले बजेटका कतिपय प्रावधानमा विरोधी धारणा राख्ने तयारी गरेका छन्।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनि ठगी गरेको प्रकरणमा प्रकाऊ परेका १८ प्रतिवादीको बयान आजबाट सकिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सांसदहरूको हाजिर गरेर टाप हुने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।
यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ।
साताको पहिलो कारोबार दिन आइतबार साताको पहिलो कारोबार दिन आइतबार नेप्सेपरिसूचक दोहोरो अंकले घटेको छ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएर कारोबार बन्द भएको छ।