लिबर्टी कलेजका विद्यार्थी चढेको बस दुर्घटना, १६ घाइते (विवरणसहित)
मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।
मुक्तिनाथ दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको एउटा बस मंगलबार बिहान कागबेनी–मुक्तिनाथ सडक खण्डमा पर्ने घुम्तीमा दुर्घटना भएको छ।
हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ।
मुस्ताङको धार्मिक क्षेत्र मुक्तिनाथ मन्दिर (३८००मि) दर्शन गर्न जाने तीर्थयात्री र घुमघामका लागि पुगेका पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको छ। छोटो समयमा उच्च भेग पुग्दा लेक लाग्ने जोखिम बढेपछि पर्यटकको स्वास्थ्य परीक्षण गर्न थालिएको हो।
मुक्तिनाथ (३८०० मिटर) दर्शन गर्न जाने क्रममा लेक लागेर ज्यान जान थालेपछि पदयात्रा व्यावसायीले हतारमा यात्रा नगराउन अरु व्यावसायीलाई आग्रह गरेका छन।
मुक्तिनाथ दर्शन गर्न जाँदा लेक लागेर ज्यान जाने क्रम बढेको छ। शनिबार र आइतबार लेक लागेर २ जनाले ज्यान गुमाए। यो महिनामा मात्रा चारजनाले लेक लागेर ज्यान गुमाएका छन। चालु आर्थिक वर्षको अहिलेसम्म नौजनाको लेक लागेर ज्यान गएको प्रहरीको भनाई छ। हतारको यात्राले लेक लाग्ने समस्या बढेको व्यावसायीको भनाई छ।
पछिल्लो दुइसातामा मुक्तिनाथ दर्शन गर्न गएका दुईजना भारतीय पर्यटकको लेक लागेर ज्यान गएको प्रहरीले बताएको छ।
कोरोना संक्रमण सुरु हुनुपूर्व माथिल्लो क्षेत्रमा मात्र वर्षमा करिब ५ हजार विदेशी पर्यटक उक्लिन्थे। ती विदेशीबाट राज्यले वर्षमा करिब ५० करोड रूपैयाँ आम्दानी गरेको भए पनि त्यो रकम स्थानीय क्षेत्रको विकासका लागि खर्च नभएको स्थानीयको गुनासो छ।