२३ जेष्ठ २०८१ बुधबार
image/svg+xml

व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै प्राविधिक शिक्षालय

विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर म्याग्दीको एक विद्यालयका विद्यार्थीले यस वर्ष दुई लाख ५० हजार आम्दानी गरेका छन्।

प्राविधिक धारका छात्रछात्रालाई छात्रवृत्ति प्रदान

महोत्तरीको बर्दिबास नगर क्षेत्रका प्राविधिक शिक्षालयका छात्रछात्रालाई छात्रवृत्ति रकम प्रदान गरिएको छ।

छात्रछात्रालाई स्कुटर र साइकल

छात्राहरू शिक्षित भए मात्रै समाज र राष्ट्र शिक्षित बन्ने उल्लेख गर्दै उनले प्रदेश सरकार छात्राहरूलाई शिक्षित बनाउने अभियानमा लागेको दाबी गरे।

हीरा स्मृति छात्रछात्रा कबड्डी हुने

खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ। काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ। २०४९ सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो।

रोल्पाका अधिकांश छात्रछात्रा सि ग्रेडमा

रोल्पा-प्रवेशिका परीक्षा एसएलसीमा जिल्लाका अधिकाश छात्रछात्रा सि ग्रेडमा उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्