१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जेससको काँधमा सिटीको जिम्मेवारी

म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससले ठीक समयमा पुनरागमन गरेका छन्। शनिबार क्रिस्टल प्यालेसलाई हराउँदै शीर्ष चारमा रहेर अर्को सिजन च्याम्पियन्स लिग खेल्ने लक्ष्यसाथ सिटीले घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ।

राजकुमार फिलिपले जिम्मेवारी परित्याग गर्ने

बेलायत एडिनबर्गका ड्युक राजकुमार फिलिप यस वर्षको शरदबाट शाही जिम्मेवारीबाट निवृत हुने बेलायतको बकिंघम राजदरवारले घोषणा गरेको छ।

पार्टीको दबाबपछि निधी गृहमन्त्रीको जिम्मेवारी सम्हाल्न फर्किँदै

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले दिएको राजीनामा फिर्ता लिएका छन् ।

राजदूत खनाललाई थप तीन देशको जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपाली राजदूतमा कार्यरत रमेशप्रसाद खनाललाई चेकगणतन्त्र, पोल्यान्ड र स्लोभाक गणतन्त्रका लागि गैरआवासीय राजदूत नियुक्त गरेकी छिन्।

कम्बोडियाका राजा चीन भ्रमणमा, सिनेट अध्यक्षलाई राज्य प्रमुखको जिम्मेवारी

पूर्वी एशियाली मुलुक कम्बोडियाका राजा नोरोडम सिहमोनी चीनको भ्रमणमा निस्किएका छन्। पूर्वरानी अर्थात आफ्नी आमा नोरोडम मोनीनेथलाई लिएर उनी बेइजिङ प्रस्थान गरेका हुन्।

प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु महानिरीक्षकको जिम्मेवारी

सरकारले नेपाल प्रहरीको कामु महानिरीक्षकमा डा. दिनेशचन्द्र पोखरेललाई नियुक्त गरेको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले प्रहरी नियमावली संशोधन गरी पोखरेललाई कामु दिने निर्णय गरेको हो।

तमिलनाडुमा जयललिताको जिम्मेवारी शशिकलालाई

शशिकला नटराजन दक्षिण भारतीय राज्य तामिल नाडुको मुख्य मन्त्री बन्ने भएकी छिन्। प्रभावशाली महिला नेत्रृ एंव मुख्यमन्त्री जयललिताको मृत्युपछि सो पदमा उनकै सहयोगी शशिकला स्थापित हुन लागेकी हुन्।

कप्तानको जिम्मेवारीबाट कुकको राजीनामा

एलेस्टर कुकले सोमबार इङल्यान्ड टेस्ट टोलीको कप्तानीबाट राजीनामा गरेका छन्। इङल्यान्डलाई ५९ टेस्टमा कप्तानी गर्दै कीर्तिमान बनाएका कुकले सोमबारको दिनलाई दुःखद बताउँदै राजीनामाको निर्णय टोलीका लागि भने सही सावित हुने विश्वास व्यक्त गरेका छन्।

'चुनाव गराउने जिम्मेवारी कांग्रेस काँधमा'

सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको जग बलियो बनाउन  संविधानले तोकेअनुसार तीनै तहको निर्वाचन हुनुपर्ने बताएका छन्।

न्युज मिडियाको जिम्मेवारी

न्युज मिडियाले के गर्ने त? तिनले हरेक घटनालाई वैश्विक र भूमण्डलीकृत रूपमा, बृहत् अर्थले हरेक समाचारलाई नहेरी स्थानीय घटनालाई मिहीन रूपमा त्यहाँको वस्तुस्थितिअनुरूप व्याख्या गर्ने।

सामूहिक राजीनामा गैरजिम्मेवारी

सरकारी ढिलासुस्तीका कारण दुई जाडो र त्यति नै वर्षायाम टहरा तथा त्रिपालमुनि बिताउन बाध्य भूकम्पपीडित पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको संवेदनाहीनताका कारण थप संकटमा परेका छन्। पुनर्निर्माणमा खटिएका करिब १२ सय इन्जिनियर, सब तथा असिस्टेन्ट इन्जिनियरले मंगलबार सामूहिक राजीनामा दिएपछि बल्लतल्ल सुरु भएको पुनर्निर्माणको काम पनि स्थगित हुन पुगेको छ।

राप्रपामा जिम्मेवारी बाँडियो

राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व सहमतिअनुसार नेताहरूलाई नयाँ जिम्मेवारी तोकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच एकीकरणपछि मंगलबार नेताहरूको जिम्मेवारी हेरफेर र नयाँ जिम्मेवारी तोकेका हुन्।

कम्प्युटर अपरेटरलाई लेखा अधिकृतको जिम्मेवारी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र स्थानीय विकास मन्त्रालयले दिएको निर्देशन विपरीत जिल्ला विकास समिति बाराले कम्प्युटर अपरेटरमा नियुक्त गरेका एक कर्मचारीलाई हाल लेखा अधिकृतको जिम्मेवारी दिइएको छ।

राजदूत राईलाई गैरआवासीय राजदूतको पनि जिम्मेवारी

राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृतबहादुर राईलाई लेसोथो अधिराज्य, तान्जानिया र मौरिससका लागिसमेत गैरआवासीय राजदूतमा आज नियुक्ति गरेकी छन्।

युवा मन्त्रीका जिम्मेवारी

विद्यार्थी राजनीतिबाट दलीय राजनीतिमा प्रवेश गरेका मन्त्रीहरूसामु विशेष चुनौती किन पनि छ भने यिनका चिरपरिचित समुदाय अरुको भन्दा बढी हुन्छ। आशातीत समुदाय ठूलो हुने र विगतमा रहेको जनसम्पर्कलाई आगामी दिनमा अझ बढाउनुपर्ने हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्