विश्वकपको अग्निपरीक्षा
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
क्रिकेटलाई माया गर्न थालेको स्वदेशी जमात् बलिया क्रिकेट राष्ट्रसँगको स्पर्धामा जित हेर्न लालायित छ। नेपालको उदीयमान छवि देखिरहेको क्रिकेटका वैश्विक प्रशंसक जमात पनि सुखद प्रदर्शन चाहन्छ।
एभरेष्ट बैंकले मायादेवी गाउँपालिका १ पकडी कपिलवस्तु तौलिहवामा शाखा कार्यालय मातहत रहने गरी आफ्नो चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन गरेको छ।
चितवनको इच्छाकामना गाउँपालिका–२ को दुर्गम गाउँ मायाटारमा पहिलो पटक विद्युत् सेवा पुगेको छ।
जिल्लाको कमल गाउँपालिकामा गए राति हात्तीको आक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ।
बहत्तर वर्षको उमेरमा गाउँघरका हटियामा पुग्नु भोजपुरकी शिवमाया कार्कीको दैनिकी जस्तो बनेको छ।
डाउन सिन्ड्रोम समाज नेपालकी अध्यक्ष शिला थापा बौद्धिक अपांगताका विषयमा परम्परागत रुढिवादी सोच हटाउनुपर्ने बताउँछिन्।
स्थानीय विष्णु खड्काको घरमा गयराति भएको आगलागीमा कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
विभिन्न सपना सम्झिएर मनमनै रमाउने भजनशिरोमणि गायक तथा संगीतकार भक्तराज आचार्य अब सधैंका लागि बिलाएका छन्।
नेतृत्वमा महिला सहभागिता भएन भन्ने भनाइलाई ताप्लेजुङका ६ वटा कार्यालयको नेतृत्व सम्हालेका महिलाले असत्य सावित गरिदिएका छन्।
इच्छाकामना गाउँपालिका– २ मायाटारका भीमबहादुर प्रजालाई केही वर्षअघिसम्म गाउँमा सडक आउने कल्पनासमेत थिएन।
बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको भेटीलगायतबाट हुने आम्दानीको आधा हिस्सा लुम्बिनी सांस्कृतिक नगरपालिकालाई प्रदान गर्न माग गरिएको छ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामामाथि लुम्बिनी र आसपासका बौद्ध सम्पदामाथि लुट मच्चाउन खोजेको आरोप लाग्न थालेको छ।
चर्चित गीतकार त्रिविक्रम पाण्डेको नयाँ गीत ती नयन शराबीको श्रब्यदृश्य ९भिडियो० एक समारोहका बीच सार्वजनिक गरिएको छ ।
काठमाडौंको थानकोटबाट उत्तरतर्फ करिब एक हजार उचाइमा रहेको सुवेदी डाँडामा रोमी लामा २९ वटा कुकुर र पाँचवटा बिराला पालेर बसेकी छन्।
नेपालगन्जस्थित सेतुविक चोकनजिकै राँझाकी नरमाया घर्ती पुस १८ गते पसलमा व्यस्त थिइन्। त्यतिबेला उनले यस्तो खबर सुन्नुपर्यो, जतिबेला उनलाई मृत घोषणा गरिएको थियो।