सुन नदीमा हराइरहेकी बालिका रेखाको शव फेला
गत आइतबार होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १२ वर्षीया रेखा मगरको शव आज बिहान फेला परेको छ।
गत आइतबार होली खेलेर नुहाउने क्रममा सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये १२ वर्षीया रेखा मगरको शव आज बिहान फेला परेको छ।
अघिल्लो दिउँसो सुन नदीमा डुबेर बेपत्ता भएका तीन बालबालिकाको खोजी कार्य आज पनि जारी छ।
खोटाङको दक्षिण भेगलाई उदयपुर सदरमुकाम हुँदै तराई जिल्ला र राजधानी काठमाडौँ जोड्न महत्त्वपूर्ण नाकाको रुपमा रहेको धाब्लाङस्थित सुन नदीमा निर्माणाधीन पुल अलपत्र परेको ३ वर्षपछि निर्माण सुचारु भएको छ।