लाल मोहम्मद हत्या प्रकरणः भारतीय नागरिक बब्लु पासवान पक्राउ
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
लाल मोहम्मद हत्यामा संलग्न भनिएका भारतीय नागरिक बब्लु पासवानलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका ४ बिजुवा पुलबाट अपहरण गरी एक भारतीय नागरिकको हत्या गरिएको छ।
प्रहरीले अमेरिका लैजाने भन्दै नेपाल ल्याएर बन्धक बनाइएका ११ जना भारतीय नागरिकको उद्धार गरेको छ।
भारत बिहार राज्य वीरपुरका २२ वर्षीय मोहम्मद सैयदलाई नक्कली नोटसहित पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार कारागारमा लागु औषधमा मात्र ३६ जना छन्। कर्तव्य ज्यानमा ३ जना, ज्यान मार्ने उद्योगमा १ जना, जबरजस्ती करणीमा २ जना, मानव बेचबिखनमा २ जना र सवारी दुर्घटनामा पनि २ जना गरी ४६ जना भारतीय कारागार चलान भएका छन्।
कहिले ‘आफन्त’ र कहिले ‘मित’ को साइनो जोडेर इलामका गाउँगाउँमा पाहुना लाग्दै लुटपाट गर्ने भारतीय नागरिक पक्राउ परेका छन्।
सप्तरीबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिकलाई आज पक्राउ गरेको छ।
बालिका हत्याका आरोपी भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चलान गरेको हो।
कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन।आज बिहीबार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अघि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो।
जनकपुरधाम उपमहानगरपालिका–१ रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको प्राङ्गणबाट उनलाई मङ्गलवार साँझ रेल्वे सुरक्षा बेसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन्।
वीरगञ्जको सीमा क्षेत्रबाट भारी परिमाणमा प्रतिबन्धित लागुऔषधसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन्।
प्रहरीलेबाराको सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट १ हजार दरको ८ सय ९५ थान नेपाली नक्कली नोटसहित भारतकाे मोतिहारी पिपरकोठी बस्ने २५ वर्षीय रंजितकुमार मुखियालाई पक्राउ गरेको हो।
सशस्त्र प्रहरीले धनुषाबाट १९ किलो चाँदीसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सप्तरीको राजविराज र शम्भुनाथ नगरपालिकाबाट आज तीन लाख ७६ हजार बराबरको अवैध सामानसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।