२५ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

आधा किताब पढेर एसइई दिँदै रोल्पाका विद्यार्थी

दश वर्ष सम्म मेहनत गरेको प्रतिफल देखिने परीक्षाका रुपमा हेरिएको एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेशन एक्जाम (एसइई) जारी छ।

एसइई दिन आएकी युवतीको बलात्कारपछि हत्यामा प्रहरी नै संलग्न

एसइई परीक्षा दिन पञ्चपुरी नगरपालिकाको बाबियाचौर आएकी युवती गोरीकला रोकायाको बलात्कारपछि हत्या भएको पाइएको छ। मंगलबार बिहान कोठामा मृत फेला परेकी १८ वर्षीया रोकायको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ।

एसइई परीक्षाको तयारी पूरा, ५ लाख परीक्षार्थी

आगामी चैत्र ८ गतेदेखि शुरु हुने एसइई परीक्षाको तयारी पूरा भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बुधबार परीक्षाको तयारी पूरा भएको जानकारी दिएको हो।

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरीएकोे छ।

एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी

राष्ट्रिय परीक्षा बोर्डाले अगामी वर्षको कक्षा १० को एसइई परीक्षा प्रादेशिक स्तरमै सञ्चालन गर्ने तयारी गरेको छ । यसको लागि बोर्डले आवश्यक पूर्वाधार र जनशक्ति तयारी गरीरहेको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जनाए ।

आजदेखि एसइई पूरक परीक्षा शुरु

देशभर एकैसाथ एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा (सेकेन्डरी एजुकेशन एक्जाम) को पूरक परीक्षा विहीबारदेखि शुरु भएको छ ।

एसइई नतिजा झनै खस्कियो

'सामुदायिक स्कुलको ३० प्रतिशतभन्दा कम नतिजा आउने र ७० प्रतिशत फेल हुने कमजोरी लुकाउन शिक्षा मन्त्रालयले ग्रेडिङ कार्यान्वयनमा ल्याएको देखिन्छ। यसले भविष्यमा ठूलो शैक्षिक दुर्घटना निम्त्याउन सक्छ।'

एसइई परीक्षार्थीलाई एनसेलको 'माइफाइभ' अफर

काठमाडौं—जिएसएम मोबाइल सेवा प्रदायक एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा ९एसइई० मा सहभागी परीक्षार्थीका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ। यस योजना अन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन्।

ट्रकको ठक्करबाट एसइई परीक्षार्थीको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनगरमा ट्रकको ठक्करबाट एसइई परीक्षा दिने एक परीक्षार्थीको सोमबार बिहान मृत्यु भएको छ ।

एसइईमा खोटाङका ३८३ विद्यार्थी अनुपस्थित

एसइई (एसएलसी) परिक्षामा खोटाङका ३८३ विद्यार्थी अनुपस्थित भएका छन् । बिहीबारदेखि सुरु भएको एसइई परिक्षामा रेगुलरतर्फ ७८ जना, एक्जाम्टेडतर्फ ४८ जना र आंशिकतर्फ २५७ विद्यार्थी अनुपस्थित भएका हुन् । जिल्ला शिक्षा कार्यालयका अनुसार रेगुलर, एक्जाम्टेड र आंशिकतर्फ कूल ५ हजार २४४ जनाले फर्म भरेकामा झण्डै चार सय विद्यार्थी अनुपस्थित भएका हुन् ।

आजदेखि एसइई परीक्षा, चिट चोराए तत्काल कारबाही

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को परीक्षामा चिट चोर्ने–चोराउने व्यक्तिलाई ठाउँको ठाउँमै कारबाही गरिने भएको छ। यसअघि एसएलसी परीक्षाका नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) का नाममा हुन लागेको हो।

एसइईको तयारी पूरा, भोलि बिहान ८ बजेदेखि परीक्षा

देशभर बिहीबार बिहान ८ बजेदेखि एकैसाथ सुरु हुने एसएलसीको रुपान्तरित माध्यमिक शिक्षा परीक्षा अर्थात् सेकेन्डरी एजुकेसन एक्जाम ९एसइई०को सम्पूर्ण तयारी पूरा भएको छ ।

खोटाङमा १०५ विद्यार्थी एसइई दिन अयोग्य

विद्यालयमा नियमित उपस्थित नहुने खोटाङका सयभन्दा बढी विद्यार्थीले एसइई (एसएलसि) परीक्षा दिन नपाउने भएका छन्।

एसएलसी खारेज, अब एसइई हुने

सरकारले यसै वर्षदेखि एसएलसी परीक्षाको नाम फेर्‍यो। संशोधित शिक्षा ऐनअनुसार कक्षा १२ सम्म माध्यमिक तह कायम गरियो । तर, कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनको जिम्मेवारी भने परीक्षा नियन्त्रण कार्यालयले नै पाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्