वनको जग्गामा साबुन उद्योग स्थापना गर्ने प्रयास
ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङ वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा उद्योग बनाउन अघि सारेका छन्।
ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङ वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा उद्योग बनाउन अघि सारेका छन्।
रुपन्देहीमा २६ वर्षपछि वनको जग्गा भूमाफियाको कब्जाबाट मुक्त भएको छ। तिलोत्तमा नगरपालिका स्थित शंकरनगर सामुदायिक वनको ८२ बिघा जमिन भूमाफियाको एक समूहले २०५२ सालदेखि नक्कली लालपुर्जा बनाइ कब्जा गर्न खोजेका थिए। आइतबार उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो जग्गा बनकै भएको फैसला गरीदिएपछि भूमाफियाको कब्जाबाट मुक्त भएको हो।