५ आश्विन २०८१ शनिबार
image/svg+xml

डब्लिनमा घन्कियो पञ्चेबाजा

आयरल्यान्डमा रहेका नेपाली र आयरल्यान्ड नागरिकको सहभागितामा नेपाल आयरल्यान्ड डे सम्पन्न भएको छ। शनिवार सम्पन्न कार्यक्रममा डब्लिनका लर्ड मेयर जिओ म्याग हग, सांसदहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको उपस्थिति थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्